संविधानको मर्मविपरित ल्याइएका विधेयक मान्य हुँदैन : सभापति देउवा

काठमाडौँ, ३ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संविधानको मर्म र भावना विपरित ल्याएको कुनै पनि विधेयक मान्य नहुने बताएका छन् ।

आज काठमाडौँमा संविधान दिवसको अवसर पारेर आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले संविधानको मूलभूत सिद्धान्तमाथि दाँयाबाँया नगर्न पनि सरकारलाई सचेत गराउदै उनले संविधानको भावना विपरित सरकारले मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोगसम्बन्धि विधेयक ल्याएको दावी समेत गरेका छन ।

उनले भने, ‘मैले प्रधानमन्त्रीलाई भनेको छु ।, निर्वाध बोल्ने, लेख्ने संविधानले ग्यारेन्टी गरेको अधिकार पनि हनन् हुने गरी सरकारले विभिन्न विधेयकहरु ल्याएको छ ।, त्यस्ता विधेयक ल्याएर संविधानलाई लंगडो बनाउन पाइँदैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । तेह्रथुममा ४५ बर्सिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला

काठमाडौँ, १६ चैत । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले

काठमाडौँ, १६ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २१ सय