ह्वाइट हाउस नजिकै गोली चल्यो, एकको मृत्यु,

एजेन्सी, ३ असोज । उत्तरी वासिङ्टन डिसीमा गोली चल्दा एक जना व्यक्तिको मृत्यु भएको छ ।

बिहीबार रात भएको गोलीबारीमा भएको घटनामा अन्य पाँच घाइते भएका प्रहरीले जनाएको छ ।  घाइते व्यक्तिहरूमा एक महिला र चार पुरुष रहेका घटना स्थलमा प्रहरी कमाण्डरले पत्रकारहरूलाई बताए ।

ह्वाइट हाउसबाट करिब ३ किलोमिटर टाढा रहेको कोलम्बिया हाइट्समा स्थानीय समयनुसार बिहान १० बजे गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० जेठ । राष्ट्रियसभामा  नेपाल सरकारको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रियसभाको आजको बैठकमा

काठमाडौँ, २० जेठ । आजको राष्ट्रिय सभा बैठक ११ बजेबाट सुरु भएको छ ।  प्रत्यक्ष प्रशारण

shankar-pokharel

काठमाडौँ, २० जेठ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोनाको कहरु सुरु हुनुभन्दा पहिले सरकारले नियामित बजेटको कार्यक्रम

काठमाडौँ, १९ जेठ । लकडाउनका कारण घरमै रहेका विद्यार्थीलाई वैकल्पिक व्यवस्था गरी असार १ गतेदेखि पठनपाठन गराइने भएको छ । कोरोना