‘छ माया छपक्कै’ ट्रेलर रिलीज (ट्रेलर सहित)

काठमाडौँ, ३ असोज । दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म ‘छ माया छपक्कै’को ट्रेलर रिलीज भएको छ ।

असोज २४ गतेबाट प्रदर्शन हुने यो फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार प्रसाद घिमिरे, जितु नेपाल, शुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शिशिर बंदेल, अनुराग कुँवर, विष्णु सापकोटा, सविन बास्तोला, बसन्त भट्ट, शारदा गिरी, दीपक क्षेत्री, सुनिता गौतम, बुद्धि तामाङ, रजनी गुरुङ, कुमार गजुरेल लगाएत कलाकारहरुको अभिनय रहेको छ ।

फिल्मको कथा पनि निर्देशक लामा आफैले लेखेका हुन् भने फिल्ममा दीपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल र अभिमन्यु निरभीको संवाद रहेको छ ।

कार्यकारी निर्माताको केदार प्रसाद घिमिरे र जितु नेपाल रहेको छन् भने सह-निर्माताको रुपमा ताराचन्द्र बजागाई, सुमन गिरी, केशव न्यौपाने, दीपेन्द्र खनिया, सुरज बम ठकुरी र रविन डाँगी रहेका छन् ।

ट्रेलर 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ६ कार्तिक । ब्राजिलका राष्ट्रपति जाइर मेसियास बोल्सोनारो बिहीबारदेखि शनिबारसम्म चीन भ्रमणमा आउने भएका छन् । चिनियाँ राष्ट्रपति सी

एजेन्सी, ६ कार्तिक । बेलायतको इसेक्समा एउटा लरी कन्टेनरमा ३९ जना मानिसको शव भेटिएको छ । प्रहरीलाई स्थानीय एम्बुलेन्स सर्भिसका

काठमाडौँ, ६ कार्तिक। सिरियाका विषयमा रुस र टर्कीबीच ‘ऐतिहासिक सम्झौता भएको बीबीसीले जनाएको छ । टर्की र रुसबीच म्याराथन बैठकमा

एजेन्सी, ५ कार्तिक । जिम्बावेको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्जका ५५ हात्तीको मृत्यु भएको छ । खडेरीको कारण पछिल्लो दुई महिनामा