विप्लव समूहका महोत्तरी सेक्रेटरी पक्राउ

काठमाडौँ, ३ असोज । विप्लव समूहका महोत्तरी सेक्रेटरी भिमबहादुर आलेलाई प्रहरीले पक्राउ गरेको छ।

भूमिगत भएर पार्टीको गतिविधिमा सक्रिय उनलाई बिहीबार गौशाला नगरपालिका ८ स्थित घरैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई बिहीबार नै जिल्ला अदालतबाट थुनामा राखेर अनुसन्धान गर्न म्याद लिइएको छ भने उनीविरुद्ध बम बिस्फोट तथा संगठित अपराधमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० जेठ । राष्ट्रियसभामा  नेपाल सरकारको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रियसभाको आजको बैठकमा

काठमाडौँ, २० जेठ । आजको राष्ट्रिय सभा बैठक ११ बजेबाट सुरु भएको छ ।  प्रत्यक्ष प्रशारण

shankar-pokharel

काठमाडौँ, २० जेठ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोनाको कहरु सुरु हुनुभन्दा पहिले सरकारले नियामित बजेटको कार्यक्रम

काठमाडौँ, १९ जेठ । लकडाउनका कारण घरमै रहेका विद्यार्थीलाई वैकल्पिक व्यवस्था गरी असार १ गतेदेखि पठनपाठन गराइने भएको छ । कोरोना