उपाधिका लागि पुलिस र आर्मीबीचको खेल पुनः आज भिड्दै

काठमाडौँ, ३१ भदौ । प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको स्थगित भएको फाइनल खेल आज मंगलबार पुनः हुने भएको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बर्षाका कारण रद्द भएको त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीचको खेल आज दिउँसो १ बजे सुरु हुने आयोजकले जनाएको छ ।

वर्षाले खेल स्थगित हुनु अघि दुवै टिमले समान १–१ सेट जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने