मेस्सी टिममा फर्किए, आजै मैदानमा उत्रने

एजेन्सी, ३१ भदौ । बार्सिलोनाका कप्तान लियोनल मेस्सी टिममा फर्किएका छन् ।

चोटका कारण मैदान बाहिर रहेका मेस्सी आजै राति हुने च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा मैदानमा हुने छन् ।

बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा मंगलबार राति अवे मैदानमा जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

कोपा अमेरिका फुटबल अर्जे्न्टिनाका लागि खेलेका मेस्सीले यो सिजन बार्सिलोनाका सुरुका चार खेल चोटकै कारण गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने