मेस्सीबिना नै बार्सिलोनाको शानदार जित

एजेन्सी, २९ भदौ । ला लिगा अन्तर्गत खेलमा स्पेनिस बार्सिलोनाले शानदार जित निकालेको छ ।

शनिबार राति भएको खेलमा घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले पाहुना टोली भ्यालेन्सियालाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

याे खेलमा पनि आफ्ना मुख्य खेलाडी तथा कप्तान लियोनल मेस्सी बिना नै बार्सिलाेना मैदानमा उत्रिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बाँके, ५ कार्तिक । बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका,

काठमाडौँ, ५ कार्तिक ।  यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबमा आक्रमण तीव्र बनाएपछि अमेरिकाले रियाधस्थित आफ्नो दूतावासबाट गैर–अत्यावश्यक कर्मचारी

काठमाडौँ, ५ कार्तिक । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Fixed

काठमाडाैँ, ४ कार्तिक । राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैंको शुभ साइत १० बजेर २६