एएफसी यू–१६ छनोट खेलमा आज नेपाल र जोर्डन भिड्दै

काठमाडौँ, २८ भदौ । एएफसी यु–१६ च्याम्पियनसिप छनोट चरणको पहिलो खेलमा नेपाल र जोर्डन भिड्दै छ ।

आज शनिबार  छनोटको समूह ए मा रहेको नेपालले प्रिन्स मोहम्मद रंगशालामा घरेलु टोली जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ

नेपालले जोर्डनपछि दोस्रो खेल भदौ ३० गते कुवेतसँग, तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानसँग र अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । मानव अधिकार तथा बालअधिकारको संरक्षणमा क्रियाशील विभिन्न क्षेत्रगत संघ महासङ्घ र नागरिक सङ्घसंस्था का प्रतिनिधिहरूले जलवायु शासन

काठमाडौँ, ७ असोज । नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग बुधबार भेटवार्ता गरेकी छिन् । अमेरिकी दूतावासका

काठमाडौँ, ७ असोज । सर्वोच्च अदालतले लोक सेवा आयोगद्वारा विज्ञापन गरिएको प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फका राजपत्राङ्कित द्वितीय श्रेणीका पदहरूको

काठमाडौँ, ७ असोज । विपद तथा जोखिमको बेलामा बालमैत्री स्थानीय शासनको बढी आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । जागृति बाल तथा