उपप्रधानमन्त्री पोखरेल र युएईका राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ, २६ भदौ । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स ९युएई०का राजदूत एचइ सइद हमदान अल नकवीले शिष्टाचार भेट गरेका छन् ।

रक्षामन्त्री पोखरेलको कार्यकक्षमा बिहीबार भएको भेटमा दुई देशबीचको कूटनीतिक, आर्थिक सम्बन्धलाई थप विस्तार गरी द्विपक्षीय हितलाई प्रवर्द्धन गर्ने विभिन्न विषयमा छलफल भएको बताइएको छ ।

रक्षामन्त्री पोखरेलसँगको भेटमा राजदूत नकवीले नेपाल र संयुक्त अरब इमिरेट्सबीच कूटनैतिक आर्थिक सम्बन्धलाई अझ सुदृढ गरी द्विपक्षीय सम्बन्धलाई थप फलदायी बनाउन सक्दो पहल गर्ने बताउनुभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, १७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व युवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका

काठमाडौँ, १७ फागुन । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको चार वर्षे कार्यकाल सकिन केहि दिन मात्र बाँकी छ । देउवाको

काठमाडौँ, १६ फागुन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले आफ्नो पदबहाली भएको भएको १०० दिन पुगेका अवसरमा मन्त्री

काठमाडौँ, १६ फागुन । समृद्ध नेपाल सुखी नेपालीको महान् अभियान बोकेर मुलुकको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली तथा स्वास्थ्य