बर्षाद्वारा ‘सजिनाज् क्रियसन’ उद्घाटन

काठमाडौँ, २६ भदौ । अभिनेत्री वर्षा राउतले नक्साल स्थित ‘सजिनाज् क्रियसन’ उद्घाटन गरेकी छन् ।

बिहिवार नक्साल स्थित ‘सजिनाज् क्रियसन’ले सञ्चालनमा ल्याएको बुटिकको उद्घाटन गर्दै अभिनेत्री राउतले आकर्षक र नविनतम पहिरन आफ्नो रोजाइमा सधै पर्ने गरेको बताइन् ।

सजिना बिष्टले संचालनमा ल्याएकी उक्त बुटिकमा ‘नेपाली फिल्म, म्युजिक भिडियो, फेसन शो लगायत जुनै प्रकारको प्रायोजनका लागि नयाँ र आकर्षक पहिरन डिजाइन गरिने बताइन ।

‘बुटिक फेसन’ भन्ने वित्तिकै ‘महँगो होला’ भन्ने आम मानिसमा रहेको बताउदै उनले सबैको पहुँच पुग्नेगरी ‘सजिनाज् क्रियसन’ सञ्चालनमा ल्याइएको बताइन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, १७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व युवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका

काठमाडौँ, १७ फागुन । राष्ट्रिय सभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमको नाममा गरिएको सिफारिसका विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०

काठमाडौँ, १६ फागुन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले आफ्नो पदबहाली भएको भएको १०० दिन पुगेका अवसरमा मन्त्री

काठमाडौँ, १६ फागुन । समृद्ध नेपाल सुखी नेपालीको महान् अभियान बोकेर मुलुकको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली तथा स्वास्थ्य