रवि लामिछानेको मुद्धाको सुनुवाई स्थगित

काठमाडौँ, २६ भदौ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र उच्च सरकारी वकिलको कार्यालयले दिएको निवेदनमा आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

रवि लामिछाने र पत्रकार युवराज कँडेलको तर्फका कानुन व्यवसायीको निवेदनका आधारमा उच्च अदालत पाटनको‚ हेटौँडा इजलासमा हुने सुनुवाइ स्थगित भएको हो । बिहान ११ बजे न्यायाधीश चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलाशमा मुद्दाको सुनवाइ हुने तय भएको थियो ।

तर, लामिछाने र कँडेलका तर्फबाट बहस पैरवी गरिरहेका कानुन व्यवसायीले स्थगन गर्न निवेदन दिएपछि सुनुवाइ स्थगित भएको उच्च अदालत पाटनको‚ हेटौँडा इजलासले जनाएको छ । अर्को पेशी आउँदो बिहीबारका लागि तोकिएको उच्च अदालतका रष्जिट्रार विकास श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १७ फागुन । १० लाख श्रोत नखुलेको अवैध रकम सहित दुईजना भारतीय पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल

काठमाडौँ, १७ फागुन । मौसम पूर्वानुमान महाशाखाले प्रादेशिक साप्ताहिक मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले शुक्रबारदेखि बिहीबारसम्म सातै वटा

रौतहट, १७ फागुन । कटहरिया नगरपालिकामा एकजनाले आफ्नै छिमेकीमाथि धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेका छन् । शुक्रबार राति

काठमाडौँ, १७ फागुन । सरकारले औपचारिक रूपमा पश्चिम सेती परियोजनाको निर्माण अझै अगाडि बढाउन सकेको छैन । हरेक निर्वाचनमा मुख्य रूपमा