एएफसी यू-१६ च्याम्पियनसिप छनोट खेल्न जाने नेपाली टोलीलाई बिदाइ

काठमाडौँ, २५ भदौ । एएफसी यू–१६ च्याम्पियनसिप छनोट खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।

जोर्डनमा हुने छनोट प्रतियोगिताका लागि जाने नेपाली राष्ट्रिय यू–१६ टोलीलाई अखिल नेपाल फुटबल संघ ९एन्फा०ले बुधबार बिदाइ गरेको हो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जोर्डन जाने २३ खेलाडीसहित अफिसियललाई बिदाइ गरेका थिए ।

नेपालले प्रतियोगिताको पहिलो खेल भदौ २८ गते जोर्डनसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३२ सय रुपैयाँले

काठमाडौँ, ८ असोज । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार दरका नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ । साविककै आकारमा रङ परिमार्जन

काठमाडौँ, ८ असोज । सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पोखरा महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिएको

काठमाडौँ, ८ असोज । भक्तपुरको गठ्ठाघर–जडिबुटी खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान