‘द स्काई इज पिंक’को ट्रेलर रिलीज (भिडियो सहित)

काठमाडौँ, २५ भदौ । बलिउड अभिनेत्री प्रियंका चोपडा स्टारर  फिल्म ‘द स्काई इज पिंक’को ट्रेलर सार्वजनिक भएको छ ।

उक्त फिल्ममा प्रियंकासगै फरहान अख्तर र हालै सिनेमाबाट संन्यासको घोषणा गरेकी जाहिरा वसीमको मुख्य भूमिका रहेको छ ।

शोनाली बोस निर्देशित सिनेमा अक्टुबर ११ मा रिलिज हुँदैछ ।

ट्रेलर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य ५ सयले बढेर छापावाला सुन प्रतितोला ७६

काठमाडौँ, ४ फागुन । नेपाल राष्ट्र बैंकले आज आइतबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।

काठमाडौँ, ४ फागुन । भारतीय बजेटले नेपाली अर्थतन्त्रमा परेको प्रभावबारे सरकारले अध्ययन थालेको छ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसँग

काठमाडौँ, ३ फागुन । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमयदर निम्नानुसार रहेको छ,