प्रभास र श्रद्धा स्टारर ‘साहो’को विश्वव्यापी कमाइ सार्वजनिक

एजेन्सी, २५ भदौ । अभिनेता प्रभास र अभिनेत्री श्रद्धा कपुर स्टारर फिल्म साहो’को विश्वव्यापी कमाइ सार्वजनिक भएको छ ।

उक्त फिल्मको निर्माताले सोमबार ट्विट गर्दै सिनेमाले चार सय करोड भारू बढी भएको जानकारी दिएका हुन् ।

उनले ट्विटमा भनेका छन, ‘के तपाईं यो भन्दा बढी कल्पना गर्नसक्नुहुन्छरु साहोले विश्वव्यापीरूपमा चार सय करोड बढीको आँकडा पार गरेको छ ।’  करिब ३ सय ५० करोड बारूको लागातमा तयार भएको फिल्म तेलेगु, हिन्दी तथा तमिल भाषामा एकसाथ सुटिङ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, ३ असोज । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद मकवानपुरको अधिवेशनले सर्वसहमत रुपमा नयाँ कार्यसमिति चयन गरेको

भक्तपुर, ३ असोज । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डूमा माता पाथिभरा वैष्णोदेवीको मन्दिर निर्माण हुने भएको छ

कैलाली, ३ असोज । कैलालीमा प्रतिबन्धित औषधि बिक्री गर्ने एक जना क्लिनिक सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार लम्कीचुहा नगरपालिका-४

महोत्तरी, ३ असोज । महोत्तरीमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो बर्दिवास ३ गौरीडाँडामा ज १