‘चपली हाइट ३’ मा स्वस्तिमा फाइनल

काठमाडौँ, २५ भदौ । निकेश खड्काले निर्देशन गरेको फिल्म ‘चपली हाइट-३’ मा नायिका स्वस्तिमा खड्का र सुपुष्पा भट्टलाई फाइनल गरिएको छ ।

मंगलबार प्रेसमिट गर्दै निर्माता अर्जुन कुमारले चपली हाइट-३ निर्माणको औपचारिक घोषणा गरेका छन् । फिल्म चैतमा प्रदर्शन हुने  निर्माता अर्जुनकुमारले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।