‘चपली हाइट ३’ मा स्वस्तिमा फाइनल

काठमाडौँ, २५ भदौ । निकेश खड्काले निर्देशन गरेको फिल्म ‘चपली हाइट-३’ मा नायिका स्वस्तिमा खड्का र सुपुष्पा भट्टलाई फाइनल गरिएको छ ।

मंगलबार प्रेसमिट गर्दै निर्माता अर्जुन कुमारले चपली हाइट-३ निर्माणको औपचारिक घोषणा गरेका छन् । फिल्म चैतमा प्रदर्शन हुने  निर्माता अर्जुनकुमारले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, ३ असोज । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद मकवानपुरको अधिवेशनले सर्वसहमत रुपमा नयाँ कार्यसमिति चयन गरेको

भक्तपुर, ३ असोज । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डूमा माता पाथिभरा वैष्णोदेवीको मन्दिर निर्माण हुने भएको छ

कैलाली, ३ असोज । कैलालीमा प्रतिबन्धित औषधि बिक्री गर्ने एक जना क्लिनिक सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार लम्कीचुहा नगरपालिका-४

महोत्तरी, ३ असोज । महोत्तरीमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो बर्दिवास ३ गौरीडाँडामा ज १