काठमाडौँमा लगानी पूर्वाधार सम्मेलन सुरु

काठमाडौँ, २५ भदौ । काठमाडौँको हायात होटलमा आजदेखि दुई दिने लगानी पूर्वाधार सम्मेलन सुरु भएको छ ।

नेपाल उद्योग परिसंघले आयोजना गरेको उक्त सम्मेलनमा लगानी बोर्डका २१ र प्रदेशस्तरका ८२ ओटा आयोजना प्रदर्शनी गरिने जनाएको छ ।

सबै प्रदेशका मुख्यमन्त्री तथा राष्ट्रिय योजना आयोगका पदाधिकारीसमेत सहभागी हुने सम्मेलनमा सम्मेलनमा सडक, सार्वजनिक यातायात, विमानस्थल, होटल तथा रिसोर्ट, जलविद्युत्, कृषि लगायतका आयोजना प्रदर्शनी गरिने छ । सम्मेलन बिहीबार सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, ३ असोज । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद मकवानपुरको अधिवेशनले सर्वसहमत रुपमा नयाँ कार्यसमिति चयन गरेको

भक्तपुर, ३ असोज । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डूमा माता पाथिभरा वैष्णोदेवीको मन्दिर निर्माण हुने भएको छ

कैलाली, ३ असोज । कैलालीमा प्रतिबन्धित औषधि बिक्री गर्ने एक जना क्लिनिक सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार लम्कीचुहा नगरपालिका-४

महोत्तरी, ३ असोज । महोत्तरीमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो बर्दिवास ३ गौरीडाँडामा ज १