‘काले दाई’ को ट्रेलर रिलीज (भिडियो सहित)

काठमाडौँ, २५ भदौ । शिव शर्माले निर्देशन गरेको फिल्म ‘काले दाई’ को ट्रेलर रिलीज भएको छ ।

शमशेर गुरुङ र इन्द्र राम्जालीले निर्माण गरेको फिल्म ‘काले दाई’मा पवन गौतमररामेश्वर कार्कीको छायाँकन रहेको छ भने तारा थापा किम्भेको सम्पादन रहेको छ ।

असोज १७ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा इन्द्र राम्जाली, शिशिर भण्डारी, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, गीता अधिकारी, विष्णु सापकोटा, सारिका घिमिरे, उत्तम केसी, गोविन्द श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

ट्रेलर

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य ५ सयले बढेर छापावाला सुन प्रतितोला ७६

काठमाडौँ, ४ फागुन । नेपाल राष्ट्र बैंकले आज आइतबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।

काठमाडौँ, ४ फागुन । भारतीय बजेटले नेपाली अर्थतन्त्रमा परेको प्रभावबारे सरकारले अध्ययन थालेको छ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसँग

काठमाडौँ, ३ फागुन । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमयदर निम्नानुसार रहेको छ,