नादेझ्दा कप फुटबलमा ताजिकिस्तानमाथि नेपालको शानदार जित

काठमाडौँ, २४ भदौ । किर्गीस्तानमा भएको नादेझ्दा कप फुटबल प्रतियोगितामा नेपालले ताजिकिस्तानमाथि शानदार जित हासिल गरेको छ ।

मंगलबार भएको समूह चरणको नतिम खेलमा ताजिकिस्तानलाई १-० ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । अब नेपालले फाइनलमा उज्वेकिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका

काठमाडौँ, ४ कार्तिक । २०८३ साल कार्तिक ४ गते बुधबार सन् २०२६ अक्टोबर २१ तारिख। असोज शुक्ल पक्षको महा दशमी