काठमाडौँ, २४ भदौ । प्रेटोलियम पदार्थमा मूल्य घटेको छ ।
मंगलबार दिउसो पाइपलाईनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा गर्नु अघि नेपालमा प्रेटोलियम पदार्थको मूल्यमा दुइृ रुपैया घटाइएको हो ।
आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौड्यालका अनुसार डिजेल, मट्टीतेल र प्रेट्रोलमा दुई रुपैया मूल्य घटाउने निर्णय भएको जनाएका छन ।
याँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो ।







