यू–१९ एसिया कप क्रिकेटमा आज नेपाल र यूएई भिड्दै

काठमाडौँ, २४ भदौ । एसीसी यू–१९ एसिया कप क्रिकेट समूह ‘बी’को आफ्नो अन्तिम खेलमा आज नेपाल र यूएई भिड्दै छ ।

श्रीलंकामा हुने नेपाल र यूएईबिच खेल आज १० बजेर १५ मिनेटमा सुरु हुनेछ । नेपाल र यूएईबीच यू–१९ क्रिकेटमा गत अप्रिल १३ गते विश्वकपअन्तर्गत एसिया छनोटमा भेट भएको थियो ।

जुन खेलमा नेपाल डकवर्थ लेविस मेथोडको आधारमा एक रनले हार्न पुगेको थियो । युएईसँगको त्यही हारको बदला लिने रणनीतिमा नेपाल छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने