अभियान थालेको ११ वर्षसम्म पनि निरक्षता उल्मुलन भएन

विसं २०६५ मा सरकारले निरक्षरता उन्मूलन गर्ने अभियान घोषणा ग¥यो । र, भन्यो, ‘दुई वर्षभित्र देशलाई पूर्ण साक्षर बनाउँछौं ।’ अभियान थालेको ११ वर्ष भयो । तर त्यसले पूर्णता पाएको छैन ।

गत माघमा मन्त्रिपिरक्षद्ले २०७६ लाई साक्षर वर्ष मनाउने अवधारणा स्वीकृत ग¥यो । र,  निरक्षतालाई कम्तीमा साक्षर गर्न सक्ने बनाउने अभियान अघि बढायो । त्यसले पनि सार्थक रुप लिन सकेको छैन ।

साक्षर नेपाल वर्ष घोषणाको ६ महिनामा मोरङ, डडेलधुरा, उदयपुर र वैतडी मात्र पूर्ण साक्षर जिल्लाका सूचीमा थपिएका छन् । ७७ मध्ये ५१ मात्रै पूर्ण साक्षर जिल्ला घोषणा गरिएको शिक्षा मन्त्रालयको तथ्यांकमा छ । साक्षर नेपाल वर्ष सुरु हुनु अघि ४७ जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको थियो ।

साक्षर जिल्ला घोषणा गरिएका जिल्लामा समेत सरकारी तथ्यांकअनुसार निरक्षता उल्मुलन भएको भन्दै अभियानको आलोचना हुँदै आएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर