विश्व डिजिटलको बाटोमा हिडिरहेको समयमा नेपालले पनि डिजिटल नेपालको अभियानलाई तिव्रता दिएसँगै डिजिटल नेपालको सारथीको रुपमा ‘वेब हाउस नेपाल’ नयाँ नयाँ प्रविधिको विकास गर्दै एक पछि अर्को प्राविधिक समय जनताको माग र आश्यकता अनुसार तिव्र गतिका साथ अघि बढिरहेको छ ।
सारा संसार डिजिटल तिर उन्मुख हुदै गई रहेको अवस्था छ । नेपाल जस्तो बिकासोन्मुख राष्ट्रको लागि यो निकै नै चुनौतिको विषय छ । हरेक व्यापारहरु डिजिटल हुँदैछ, समय सापेक्ष तिव्र गतिका साथ परिवर्तन भइरहेको छ । जसको लागि हरेक कृयाकलाप तथा सूचनालगायतका सबै कार्यहरु डिजिटल भै रहेको अवस्था छ, अनिवार्य जस्तै भइसकेको छ । त्यसैले बर्तमान युगलाई डिजिटल युग भन्दा फरक नपर्ने कुरामा सबै बिस्वस्थ छ । कुनै पनि व्यापार व्यवसायलाई व्यवस्थित र प्रभावकारी बनाउन डिजिटल प्रविधिको वर्तमान समयमा अपरिहार्य जस्तै भएको छ । जसकाले लागि प्रविधिको विकास मात्र भएर सम्भव छैन । प्रविधिको विकाससँगै व्यवस्थित र सुरक्षित प्रविधिको विकास गर्नु अहिलेको अपरिहार्यता रहेको छ । प्रविधिमाथि हमला भइरहेको समयमा थप व्यवस्थित र जिम्मेवारी डिजिटल प्रविधिको विकास र प्रवद्र्धन गर्नुपर्ने देखिन्छ ।
यहि कुरालाई मध्यनजर गर्दै Web House Nepal Pvt. Ltd. ले वर्षौ देखि सैयों स्टार्ट अप कम्पनी, पुराना कम्पनी तथा उद्यमीहरुलाई उनीहरुको सपना र ब्यापारिक चिन्तनलाई साकार पार्दै आएरहेको छ । यी कम्पनीले सामान्य देखि Advance website design र Development गर्ने, software design development, Mobile app development गर्ने गर्दछ । साथै वेब हावस नेपाल SEO गर्ने नेपालको कम्पनीहरुको लिस्टमा राम्रो स्थानमा रहेको कुरा आफनै website को SEO को अवस्थाले बताउँदछ ।
यही अनुभबमा गएर वेब हाउस नेपालले Restaurant को लागि अतिनै उपयोगी हुन सक्ने Online Restaurant Management System (Online Software) बजारमा ल्याएको छ । जुन software Restaurant, Bar, Hotel, catering आदिमा अतिनै उपयोगी हुने देखिन्छ ।
यो प्रविधिको बारेमा थप जानकारी लिन
https://webhousenepal.com/product/restaurant-management-system-pos