टी-ट्वान्टी नयाँ वरीयतामा नेपाल एघाराैँ स्थानमा

काठमाडौँ, १७ भदौ । नयाँ टी-ट्वान्टी वरीयतामा नेपाल ११ औंँ स्थानमा यथावत रहेको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषदको नयाँ टी-ट्वान्टी वरीयता अनुसार नेपालले १४ खेलबाट २०१ रेटिङ अंक पाएको छ ।

टी-ट्वान्टी वरीयताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रिका रहेका छन्  । नेपालभन्दा तल यसअघि झैँ दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् ।

नेपालले अक्टोबरमा ४ वटा टी-ट्वान्टी खेल खेल्दैछ । ओमानमा हुने सिरिजमा नेपालसँगै आयरल्याण्ड, नेदरल्याण्ड र हङकङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने