काठमाडौँ, १६ भदौ । आज सोमबार सुनचाँदीको मूल्य भने स्थिर रहेको छ ।
आज छापावाला सुन स्थिर रह्दै प्रतितोला ७२ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज स्थिर चाँदी पनि स्थिर रह्दै प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





