इंग्लिस प्रिमियर लिगमा आज शनिबार आठ खेल हुँदै

काठमाडौँ, १४ भदौ ।  इंग्लिस प्रिमियर लिगमा आज शनिबार आठ खेल हुँदैछन् ।

नेपाली समय अनुसार सवा पाँच बजे सुरु हुने पहिलो खेलमा म्यान्चेष्टर युनाइटेडले साउथह्याम्टनको सामना गर्दैछ ।

साँझ पौने आठ बजे ६ ओटा खेल हुँदैछन् । चेल्सीले स्ट्याम्फर्ड ब्रिजमा शेफिल्ड युनाइटेडसँग खेल्दैछ भने क्रिष्टल प्यालेसले एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्दैछ । यस्तै लेस्टर सिटीको मैदानमा एएफसी बर्नमाउथ र म्यान्चेष्टर सिटीले ब्राइटन एण्ड होभ अल्वियनसँग खेल्दैछ ।

न्युकासल युनाइटेड वाट्फोर्डसँग र वेष्टह्याम युनाइटेडले नर्विच सिटीसँग प्रतिस्पर्धा गर्दा राति सवा १० बजे लिभरपुलले बर्नले एफसीको मैदानमा खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने