एजेन्सी, १३ भदौ । स्पेन तथा बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस इनरिकेको छोरीको निधन भएको छ ।
उनले ट्वीट भनेका छन्, ‘भविश्यमा फेरि भेट्न आशसहित हामी जीवनमा हरेक दिन तिमीलाई सम्झिरहने छौं । तिमी हाम्रो परिवारलाई मागर्दशन गर्ने स्टार हुनेछौं ।’ उनको ९ वर्षकी छोरी बोन क्यान्सरबाट पीडित थिइन् ।
इनरिकले जानाको पाँच महिनासम्म चलेको उपचारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।





