‘उत्कृष्ट फरवार्ड’ अवार्ड मेस्सीलाई साथै उत्कृष्ट गोलकिपर एलिसनलाई

एजेन्सी, १३ भदौ । स्पेनिस बार्सिलोनाका सुपरस्टार तथा कप्तान लिओनल मेस्सीले वर्षको उत्कृष्ट फरवार्ड अवार्ड जितेका छन् ।

युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले आयोजना गरेको वर्षको उत्कृष्ट खेलाडीअन्तर्गत उक्त विधाको अवार्ड मेस्सीले जितेका हुन् ।

उत्कृष्ट गोलरक्षक अवार्ड लिभरपुलका गोलरक्षक एलिसन बेकरले उपाधि जिते भने उत्कृष्ट डिफेन्डर पनि लिभरपुलकै भर्जील भान डाइकले जिते ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने