धेरै नाफा कमाउने नेपालका ‘टप टेन’ बैंक

काठमाडौँ, १२ भदौ । नेपालमा यो वर्ष धेरै नाफा कमाउने नेपालका ‘टप टेन’को सूचीमा गत आर्थिक वर्ष ९२०७५र०७६० मा २८ वाणिज्य बैंकहरूको खुद नाफा २५ प्रतिशतले बढेको छ ।

बैंकनाफा २०७५/७६नाफा २०७४/७५
राष्ट्रिय वाणिज्य५ अर्ब ३२ करोड३ अर्ब ६५ करोड
कृषि विकास४ अर्ब ३५ करोड३ अर्ब ६५ करोड
नविल४ अर्ब २९ करोड३ अर्ब ९८ करोड
इन्भेष्टमेन्ट३ अर्ब ४१ करोड३ अर्ब ६५ करोड
एनआइसी एसिया३ अर्ब ५ करोड१ अर्ब ३३ करोड
एभरेष्ट३ अर्ब ४ करोड२ अर्ब ५८ करोड
हिमालयन बैंक२ अर्ब ८४ करोड१ अर्ब ८७ करोड
ग्लोबल आइएमई२ अर्ब ७९ करोड२ अर्ब १० करोड
नेपाल बैंक२ अर्ब ६१ करोड३ अर्ब २१ करोड
स्टान्डर्ड चार्टड२ अर्ब ४९ करोड२ अर्ब १८ करोड

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २० कार्तिक । ग्लाेबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ ।

काठमाडौँ, २० कार्तिक । अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा  ७/८ अर्ब अनुदान प्राप्त गर्न पनि गाह्रो अवस्था भएको बताएका छन्

काठमाडौँ, २० कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार

काठमाडौँ, २० कार्तिक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो