विश्वकप फुटबल छनाेटका लागि नेपाली टिमकाे घाेषणा

काठमाडौँ, १२ भदौ । फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत कुवेत र चाइनिज ताइपेइविरुद्ध खेल्ने नेपाली टिमको घोषणा गरिएको छ ।

नेपालले कुवेतविरुद्ध सेप्टेम्बर पाँच र चाइनिज ताइपेइविरुद्ध सेप्टेम्बर १० तारिखमा खेल्ने छ । कुवेत विरुद्धको खेलका लागि नेपाली टिम आइतबार जानेछ । टिममा २३ खेलाडी, सात अफिसियल र अरु ६ जना पदाधिकारी रहेका छन् ।

नेपाली खेलाडीको सूची यस प्रकार छ ।

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ

डिफेन्डर : सरोज दाहल, अजित भण्डारी, दिनेश राजबंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल ।

मिडफिल्डर : सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई र रोहित चन्द ।

फरवार्ड : विमल घर्ती मगर, अभिषेक रिजाल र नबयुग श्रेष्ठ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने