कक्षा ११ र १२ को बार्षिक कार्यतालिका प्रकाशित

काठमाडौँ, ७ भदौ । कक्षा ११ र १२ को बार्षिक कार्यतालिका प्रकाशित भएको छ ।

राष्ट्रिय परीक्षा बार्डका अनुसार :

१. कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि ३१ भाद्र भित्र रजिष्ट्रेशन आवेदन फारम वितरण गर्ने  ।

२. कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको रजिष्ट्रेशन आवेदन फारम २६ असोज गतेसम्म भरिसक्नु पर्ने ।

३. आवेदन भर्न छुटेका विदार्थीहरुले दोब्बर दस्तुर सहित १८ कार्तिक सम्मको समय पाउने छन् र बैंक भौचर १८ कार्तिककै हुनुपर्ने ।

४. बार्डले मंसिर मसान्तभित्र सम्बन्धीत विद्यालयहरुलाई ट्रिप्लिकेट सहित रजिष्ट्रेशनको अर्धकट्टी वितरण गर्ने र १ पौषबाट सम्बन्धीत विद्यालयहरुलाई आवेदन फारम वितरण गर्ने  ।

५. कक्षा ११ र १२ का नियमित तथा आंशिक र ग्रेडबृद्धि परीक्षार्थीहरुले १५ पौषदेखि १५ माघभित्र सम्बन्धीत विद्यालय तथा क्याम्पसहरुमा परीक्षा आवेदन फारम भरिसक्नु पर्ने ।

६. विद्यालयहरुले माघ मसान्तभित्र बोर्डका सम्बन्धीत कार्यालयहरुमा आवेदन फारम बुझाई सक्नुपर्ने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर