बैंकहरुले घटाए निष्क्रिय कर्जा

काठमाडौँ, ६ भदौ । ‘क’ वर्गका २८ वटै बैंकहरुले आव २०७५र०७६ मा ०.१० प्रतिशतले निष्क्रिय कर्जा घटाएका छन् ।

बैंकहरुको औसत निष्क्रिय कर्जा दरमा पनि सुधार भएको छ । आव २०७४/०७५ को १.४५ औसत निष्क्रिय कर्जा घटेर २०७५/०७६ को अन्त्यमा १.३५ मा झरेको छ ।

हेर्नुस बैंकहरुको निष्क्रिय कर्जा

 

बैंकनिष्क्रिय कर्जा
सानिमा बैंक०.०८
स्टाण्डर्ड चार्टर्ड बैंक०.१५
एभरेष्ट बैंक०.१६
नेपाल एसबीआई बैंक०.२०
माछापुच्छ्रे बैंक०.३७
एनआईसी एशिया बैंक०.४६
ग्लोबल आइएमई बैंक०.५५
नविल बैंक०.७४
सिद्धार्थ बैंक०.७५
एनएमबि बैंक०.८२
मेगा बैंक०.८६
प्राइम कमर्सियल बैंक०.९२
कुमारी बैंक०.९७
सनराइज बैंक१.०३
लक्ष्मी बैंक१.११
जनता बैंक१.११
हिमालयन बैंक१.१२
सिटिजन्स बैंक इन्टरनेसनल१.१९
बैंक अफ काठमाण्डू१.५०
नेपाल बंगलादेश बैंक१.५६
सेञ्चुरी कमर्सियल बैंक१.७२
प्रभु बैंक२.३१
सिभिल बैंक२.३७
एनसीसी बैंक२.७८
नेपाल इन्भेष्टमेन्ट बैंक२.७८
कृषि विकास बैंक२.९०
नेपाल बैंक३.३७
राष्ट्रिय वाणिज्य बैंक३.९०

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २० कार्तिक । ग्लाेबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ ।

काठमाडौँ, २० कार्तिक । अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा  ७/८ अर्ब अनुदान प्राप्त गर्न पनि गाह्रो अवस्था भएको बताएका छन्

काठमाडौँ, २० कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार

काठमाडौँ, २० कार्तिक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो