काठमाडौँ, ६ भदौ । आज शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ७१ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमै कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ८ सय ३० रुपैयाँमै कारोबार भइरहेकोनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





