‘मारुनी’को ‘सक्दिन म बाच्न’ गीत रिलीज (भिडियो सहित)

काठमाडौँ ३१ साउन । फिल्म मारुनीको ‘सक्दिन म बाच्न’ बोलको गीत रिलीज भएको छ ।

गायिका मेलिना राईको स्वर रहेको गीतमा सुरेश वाग्लेको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ । उक्त रिलीज गीतमा भिडियोमा नायीका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काको अभिनय रहेको छ ।

भदौ १३ मा रिलिज हुने फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन । फिल्ममा साम्राज्ञी र पुष्पसगै रेबिका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ मंसिर । ‘समृद्ध नेपाल : सुखी नेपाली’ अभियानलाई  सार्थकतामा पुर्याउन नेपाल सरकारको मात्र नभई प्रधानमन्त्री केपी शर्मा ओलीको

काठमाडौँ, २२ मंसिर । संघीय संसदको आगामी अधिवेशनबाट पनि नागरिकता विधेयक पास हुनेमा सत्तारुढ दल कै सांसदहरुले आशंका व्यक्त गरेका

काठमाडौँ, २२ मंसिर । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका मेचीनगर इञ्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको

रामेछाप, २२ मंसिर । नेकपा रामेछापले जिल्लाका सबै स्थानीय कमिटीको अध्यक्ष, सचिव र कार्यालयमा रहने सदस्यहरुको टुंगो लगाएको छ ।