आजको सुन चाँदीको मूल्य

काठमाडौँ, ३१ साउन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य विहिवारकै मूल्य कायम भएको छ ।

बिहीबार प्रतितोला ७१ हजार ५ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार पनि ७१ हजार ५ सयमै कारोबार भइरहेको महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ । चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ८ सय ४० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । सेयर बजार परिसूचक नेप्से आज २.६४ अंकले बढेको छ । यो वृद्धिसँगै बजार परिसूचक नेप्से २६५५

काठमाडौँ, २० कार्तिक । अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा  ७/८ अर्ब अनुदान प्राप्त गर्न पनि गाह्रो अवस्था भएको बताएका छन्

काठमाडौँ, २० कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार

काठमाडौँ, २० कार्तिक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो