शेयर बाजरमा नेप्से घट्यो

काठमाडौँ, २८ साउन । आज मंगलबार शेयर बजारमा परिसूचक नेप्से घटेको छ ।

आज  शेयर बजारमा परिसूचक नेप्से २ दशमलव ७८ अंकले घटेर १ हजार २ सय ३१ अंकमा बन्द भएको छ ।

सेन्सेटिभ परिसूचक पनि घटेको छ । परिसूचक नेप्से घटेपनि कारोबार रकम भने सोमबारको तुलनामा केही बढेको छ । १ सय ५६ कम्पनीको ४८ करोड १६ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।

माछापुच्छ«े बैंकको मात्रै शेयर कारोबार झण्डै १३ करोड रुपैयाँको भएको छ । लक्ष्मि बैंकको कारोबार पनि ८ करोड ६१ लाख रुपैयाँ बराबरको भएको छ ।

यध्यपि केही राम्रो वित्तीय विवरण प्रकाशित गरेका बैंकहरुको कारोबार भने तुलनात्मक रुपमा बढी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पाल्पा, २२ मंसिर । पाल्पामा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । निस्दी गाउँपालिका-३

काठमाडौ‌ँ, २२ मंसिर । लागू औषध बनाउने रसायन सहित एक जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार लागू

बाजुरा, २२ मंसिर । बाजुरामा वनमा लागेको आगो निभाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । जगन्नाथ गाउँपालिका-ढाडाकोटस्थित काउचाझूलाकाचिया

इटहरी, २२ मंसिर । सुनसरीको इटहरीस्थित होटल बिग बारमा विद्युत सर्ट हुँदा आगलागी भएको छ । आइतबार बिहान इटहरी उपमहानगरपालिका-६