‘ड्रिम गर्ल’को ट्रेलर रिलिज (भिडियो सहित)

एजेन्सी, २८ साउन । बलिउड फिल्म ‘ड्रिम गर्ल’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा आयुषमान खुरानालाई महिलाको अवतारमा प्रस्तुत गरिएको छ ।

कमेडी जनरामा निर्माण भएको चलचित्रको ‘ड्रिम गर्ल’ले रामलीलामा केटी बनेर सिताको भूमिका निर्वाह गर्ने पुरुषको जीवनको उतार चढाव लाई देखाइएको छ ।

राज शान्दिल्या निर्देशित फिल्म भदौ २७ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पाल्पा, २२ मंसिर । पाल्पामा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । निस्दी गाउँपालिका-३

काठमाडौ‌ँ, २२ मंसिर । लागू औषध बनाउने रसायन सहित एक जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार लागू

बाजुरा, २२ मंसिर । बाजुरामा वनमा लागेको आगो निभाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । जगन्नाथ गाउँपालिका-ढाडाकोटस्थित काउचाझूलाकाचिया

इटहरी, २२ मंसिर । सुनसरीको इटहरीस्थित होटल बिग बारमा विद्युत सर्ट हुँदा आगलागी भएको छ । आइतबार बिहान इटहरी उपमहानगरपालिका-६