सुपरस्टार प्रभाष लस एञ्जलसमा नयाँ घरको खोज्दै

एजेन्सी, २८ साउन । साउथ फिल्मका सुपरस्टार प्रभाष लस एञ्जलसमा नयाँ घरको खोजी गरिरहेका छन ।

मुम्बई मिररमा प्रकाशित एक समाचार अनुसार अभिनेता प्रभाष र अभिनेत्री अनुष्का शर्मालाई भर्खरै लस एञ्जलसमा सँगै देखिएका थिए, जहाँ उनीहरु नयाँ कोठाको खोजीमा रहेका बताइएको छ ।

समाचार अनुसार अभिनेता प्रभाषले अभिनेत्री अनुष्काको लागि ‘साहो’को स्पेशल स्क्रिनिङ पनि राखेका थिए । लस एञ्जलसमा नयाँ घरको खोजी भन्ने समाचार के–कति सत्य हो, त्यो चाँहि आगामी दिनमै थाहा हुनेछ ।

सुजितले निर्देशन गरेका ‘साहो’लाई ३० अगष्टबाट तेलेगु, हिन्दी, तमिल र मलयालम भाषामा रिलिज गरिदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सरकारले नेपाली हावापानीमा अनुकूलन हुन नसक्ने चिनियाँ गाई ल्याउन फेरि प्रक्रिया थालेको छ । पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला पनि

एजेन्सी । बेल्जियमका एक बालकले नौ वर्षको उमेरमै स्नातक उत्तीर्ण गर्ने भएका छन् । बेल्जियमका इन्डहोभेन युनिभर्सिटी अफ टेक्नोलोजी (टीयूई)मा

एउटा कलमको मूल्य सयदेखि हजारसम्म अनुमान लगाउन सकिन्छ । तर, सप्तरीमा बिक्री तथा हस्तान्तरण भएको एउटा कलमको मूल्य एक लाखभन्दा

विवाह कर्ममा छोरी पक्षले सामान्यतया गरगहना र लत्ताकपडा दिने चलन छ । कानुनतः दाइजो लेनदेन गर्न नपाइने भए पनि व्यवहारबाट