बाढीका कारण भारतमा १३१ जनाको मृत्यु

एजेन्सी, २८ साउन । बाढीका कारण भारतको केरला तथा कर्नाटक राज्यमा मृत्यु हुनेको संख्या १३१ पुगेको छ ।

बाढीका कारण सोमबार साँझसम्म केरला राज्यमा ५७ जनाको निधन भएको छ भने कर्नाटकमा ४८ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता रहेका छन् ।

इण्डिया टुडेका अनुसार  बाढिका कारण केरलमा ५७ जना बेपत्ता तथा ३२ जना घाइते भएको छ । दुबै राज्यमा गरेर ६ लाख ७३ हजार ५ सय ५९ मानिसहरूको उद्धार गरिएको छ ।

डुबानका कारण २६५  घरमा पूर्ण क्षति भएको पनि समाचारमा जनाइएको छ । बाढीका करण २ लाख ५१ हजार विस्थापितहरूलाई केरल सरकारले १ हजार ६ सय ३९ राहत शिविरमा राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ भदौ । नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार ८ सय ३१ जनाको दरखास्त आह्वान गरेको छ ।

काठमाडौँ, ६ भदौ । आज काठमाडौँ लगायत देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई

काठमाडौँ, ६ भदौ । वडाध्यक्षले अरूलाई ‘तपाईं’ तर आफूलाई ‘तिमी’ भनेर सम्बोधन गरेकामा पोखरा महानगरपालिका–१५ की वडा सदस्य मन्दिरा परियारको

काठमाडौँ, ६ भदौ । मुलुकका अधिकांश स्थानमा आज मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले