‘तिम्रो खुसीमा’ बोलको गीत रिलीज (भिडियो सहित)

काठमाडौँ, २८ साउन । शक्ति प्रजोल घिमिरेको निर्देशनमा रहेको ‘तिम्रो खुसीमा’ बोलको गीत रिलीज भएको छ ।

गायिका एलिना चौहानको स्वर रहेको उक्त गीतको म्यूजिक भिडियोमा श्रृचा थापा , सुदिप न्यौपाने , अस्मिता बि.क. र मोहन आर्चायको अभिनय रहेको छ ।

प्रविण थापाको कोरियोग्राफी, नृपेश उप्रेतीको शब्द तथा संगीत रहेको  गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ । गीतको भिडियो नमराज घिमिरेले छायाँकन गरेका हुन भने शक्ति प्रजोल घिमिरले नै सम्पादन गरेका हुन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, २२ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले समयमा सम्पन्न गर्न नसकी अलपत्र पार्नेलाई कारवाही गरिने बताएका

काठमाडौँ, २२ मंसिर । पार्टी एकीकरण भएको १९ महिनापछि नेपाल कम्युनिस्ट पार्टीले एकीकृतरूपमा देशव्यापी अभियान थाल्ने तयारी गरेको छ । एक

काठमाडौँ, २१ मंसिर । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सपना नदेख्ने जो कोहीले मानिसले मुलुकको विकास र समृद्धिलाई गति दिन

काठमाडौँ, २१ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय बिमानस्थलको बिषयमा कडा प्रतिक्रिया दिएका छन ।