‘कबड्डी कबड्डी कबड्डी’को शीर्ष गीत रिलीज (भिडियो सहित)

काठमाडौँ, २७ साउन । फिल्म  ‘कबड्डी कबड्डी कबड्डी’को शीर्ष गीत रिलीज भएको छ ।

गायक काली प्रसाद बास्कोटाको स्वर तथा शब्द रहेको गीतमा सनी सुनामको संगीत रहेको छ । उक्त गीतमा काली प्रसादसँगै दयाहाङ राई, उपसना सिंह ठकुरी, अनुपम शर्मा फिर्चड रहेको छ ।

रामबाबु गुरुङले निर्दशन गरेको उक्त फिल्ममा मनी राम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारको लगानी रहेको छ । असोज ३ गते देखि प्रर्दशन हुने फिल्ममा दयाहाङ राई, उपसना सिंह ठकुरीसँगै कर्मा शाक्य, विल्सन विक्रम राई र बुद्धि तामाङ लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सरकारले नेपाली हावापानीमा अनुकूलन हुन नसक्ने चिनियाँ गाई ल्याउन फेरि प्रक्रिया थालेको छ । पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला पनि

एजेन्सी । बेल्जियमका एक बालकले नौ वर्षको उमेरमै स्नातक उत्तीर्ण गर्ने भएका छन् । बेल्जियमका इन्डहोभेन युनिभर्सिटी अफ टेक्नोलोजी (टीयूई)मा

एउटा कलमको मूल्य सयदेखि हजारसम्म अनुमान लगाउन सकिन्छ । तर, सप्तरीमा बिक्री तथा हस्तान्तरण भएको एउटा कलमको मूल्य एक लाखभन्दा

विवाह कर्ममा छोरी पक्षले सामान्यतया गरगहना र लत्ताकपडा दिने चलन छ । कानुनतः दाइजो लेनदेन गर्न नपाइने भए पनि व्यवहारबाट