‘कबड्डी कबड्डी कबड्डी’को शीर्ष गीत रिलीज (भिडियो सहित)

काठमाडौँ, २७ साउन । फिल्म  ‘कबड्डी कबड्डी कबड्डी’को शीर्ष गीत रिलीज भएको छ ।

गायक काली प्रसाद बास्कोटाको स्वर तथा शब्द रहेको गीतमा सनी सुनामको संगीत रहेको छ । उक्त गीतमा काली प्रसादसँगै दयाहाङ राई, उपसना सिंह ठकुरी, अनुपम शर्मा फिर्चड रहेको छ ।

रामबाबु गुरुङले निर्दशन गरेको उक्त फिल्ममा मनी राम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारको लगानी रहेको छ । असोज ३ गते देखि प्रर्दशन हुने फिल्ममा दयाहाङ राई, उपसना सिंह ठकुरीसँगै कर्मा शाक्य, विल्सन विक्रम राई र बुद्धि तामाङ लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा