‘कुल्ली नम्बर १’ रिमेकको फस्टलुक सार्वजनिक

काठमाडौँ, २७ साउन । बलिउड फिल्म ‘कुल्ली नम्बर १’ रिमेकको फस्टलुक सार्वजनिक भएको छ ।

सार्वजनिक फस्टलुकमा बरुण र सारालाई रोमान्टिक मुडमा देख्न सकिन्छ भने बरुणलाई फरक अवतार देख्न सकिन्छ ।

पूजा इन्टरटेन्टमेन्ट’को व्यानरमा निर्माण हुने उक्त फिल्ममा वाशु भग्नानी, ज्याक्की भग्नानी र दिपशिखा देशमुखको लगानी रहने छ । निर्देशक डेभिड धवनको सुपरहि फिल्म ‘कुल्ली नम्बर १’ को रिमेकमा बरुण आफ्नो पितासँग तेस्रो सहकार्य गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सरकारले नेपाली हावापानीमा अनुकूलन हुन नसक्ने चिनियाँ गाई ल्याउन फेरि प्रक्रिया थालेको छ । पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला पनि

एजेन्सी । बेल्जियमका एक बालकले नौ वर्षको उमेरमै स्नातक उत्तीर्ण गर्ने भएका छन् । बेल्जियमका इन्डहोभेन युनिभर्सिटी अफ टेक्नोलोजी (टीयूई)मा

एउटा कलमको मूल्य सयदेखि हजारसम्म अनुमान लगाउन सकिन्छ । तर, सप्तरीमा बिक्री तथा हस्तान्तरण भएको एउटा कलमको मूल्य एक लाखभन्दा

विवाह कर्ममा छोरी पक्षले सामान्यतया गरगहना र लत्ताकपडा दिने चलन छ । कानुनतः दाइजो लेनदेन गर्न नपाइने भए पनि व्यवहारबाट