नेस्से ९ अंकले घट्यो

काठमाडौँ, २३ साउन । आज बिहीबार नेप्से सूचक ९.९२ अंकले घटेर १२३८.५६ विन्दुमा आइपुगेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार १६६ कम्पनीको ४५ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १८ लाख ७७ हजार ५४२ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएका सबै समूहका सूचक घटेका छन् ।

निर्जीवन बिमा समूह सबैभन्दा धेरै ७५.४३ अंकले घटेको छ । वाणिज्य बैंक समूहको सूचक पनि ५.५४ अंकले तल झरेको छ । कारोबार रकममा रसुवागढी हाइ्रोपावर र सान्जेन जलविद्युत कम्पनी क्रमशः पहिलो र दोस्रो नम्बरमा परेका छन् ।

रसुवागढीको ९ करोड ७६ लाख रुपैयाँ र सान्जेनको ५ करोड १३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । सबैभन्दा धेरै सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले ५.७१५ ले कमाएका छन् । बढी गुमाउनेमा रसुवागढी हाइड्रोपावरका लगानीकर्ता छन् ।

यसको भाउ ९.७० प्रतिशतले घटेको हो । सान्जेनको पनि ४.६८ प्रतिशतले भाउ घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । देशका पाँच जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ५० जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार

काठमाडौँ, २० कार्तिक । सिन्धुलीमा ट्रक र स्कुटर ठोक्किँदा २ जना घाइते भएका छन् । ट्रक र स्कुटर ठोक्किएपछि आगलागी हुँदा

काठमाडौँ, २० कार्तिक । सुक्खा मौसम सुरु भएसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । स्विट्जरल्यान्डस्थित वायु गुणस्तरसम्बन्धी तथ्यांक

काठमाडौँ, २० कार्तिक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो