काठमाडौँ, २३ साउन । सनराइज बैंक लिमिटेडले काठमाडौँको नैकापमा शाखा संचालनमा ल्याएको छ ।
हालसम्म सनराइज बैंकको ११६ वटा शाखा संख्या, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा एटिएममार्फत् आफ्ना ५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।




