ग्रामरमा अंग्रेजी कविता लेखन प्रतियोेगिता

काठमाडौँ, २२ साउन । साहित्यतर्फ रुचि भएका ग्रामर पव्लिक स्कुलकका ४ देखि ९ सम्मका विद्यार्थीहरुलाई सहभागी गराई अंग्रेजी भाषामा कविता लेखन प्रतियोगिता आयोजना गरिएको छ ।

विद्यालयका अतिरिक्त कृयाकलाप संयोजक पासाङ्ग नामगेल घिसिङ्गका अनुसार उक्त प्रतियोगितामा कक्षा ४ र ५ कक्षाको समूहबाट अंशु बस्याल, अनिशा राई र श्रीजा राई तथा कक्षा ६ र ७ को समूहबाट आस्का कर्ण, कामना राई र जेनिशा राई क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

यसैगरि कक्षा ८ र ९ को समूहबाट आँचल सिंह, प्रतिष्ठा बोहोरा र प्रकृति अधिकारी पहिलो दोस्रो र तेस्रो भएका थिए । विजयी विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलाप संयोजक घिसिङ्गले पुरस्कार वितरण गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ