एजेन्सी, २१ साउन । बार्सिलोनाका कप्तान लियोनल मेस्सी घाइते भएका छन् ।
कप्तान मेस्सी प्रशिक्षणको क्रममा सोमबार घाइते भएका हुन् । मेस्सीको दाँया खुट्टमा समस्या देखिएको बार्सिलोनाको अफिसियल साइटमा उल्लेख छ । मेस्सीले अब क्लबको संयुक्त राज्य अमेरिकाको भ्रमणका गर्ने छैनन्, बार्सिलोनामा नै रहनेछन् ।
क्लबका अनुसार मेस्सीले अब प्रशिक्षणमा पनि सहभागीता जनाउने छैनन् ।
🚨 BREAKING NEWS 🚨
Leo Messi, injured
More details: https://t.co/CHu4TumanN pic.twitter.com/6FHlDiWDQN— FC Barcelona (@FCBarcelona) August 5, 2019





