एप्पलले आइफोन ११ सार्वजनिक गर्दै

एजेन्सी, १८ साउन । एप्पलले आइफोन ११ सार्वजनिक गर्दैछ ।

कम्पनीले आफ्नो नयाँ आइफोन ११ सेप्टेम्बर महीनामा सार्वजनिक गर्ने भएको हो । एप्पलले सो फोनसगै नयाँ आइप्याड र नयाँ म्याकबुक पनि सार्वजनिक गर्न लागेको छ ।

नयाँ आइप्याडमा १०.२ इन्चको डिस्प्ले स्क्रिन र म्याकबुकमा १६ इन्चको स्क्रिनको प्रयोग गरिनेछ । नयाँ आइफोन ११ मा एप्पल पेन्सिलको सपोर्ट पनि मिल्नेछ ।

समाचारमा बताइएअनुसार यसपटक आइफोनको टप वारियन्टमा १० मेगापिक्सलको सेल्फी क्यामेरा र १४ मेगापिक्सलको रेयर क्यामेरा पनि मिल्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate