लिभरपुल र चेल्सी विजयी

एजेन्सी, १६ साउन । प्रिसिजन टुर अन्तर्गत मैत्रीपूर्ण खेलमा इङ्लिस क्लब लिभरपुल र चेल्सी विजयी भएका छन् ।

बुधबार राति भएको खेलमा लिभरपुलले फ्रेन्च क्लब लियोनलाई ३–१ गोलले हराउदै लिभरपुल विजयी भएको हो । त्यस्तो अर्को खेलमा चेल्सीले अष्ट्रेलियन क्लब साल्जबर्गलाई ५–३ गोल गर्दै चेल्सी विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक ।  यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबमा आक्रमण तीव्र बनाएपछि अमेरिकाले रियाधस्थित आफ्नो दूतावासबाट गैर–अत्यावश्यक कर्मचारी

काठमाडाैँ, ४ कार्तिक । राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैंको शुभ साइत १० बजेर २६

काठमाडौँ, ४ कार्तिक । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले दसैँ जस्ता चाडपर्वले नेपालीहरूबिच पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप

काठमाडौँ, ३ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा नवकन्याहरूको (९ जना कन्या) विधिपूर्वक पूजाअर्चना गर्नुभएको छ