स्टार खेलाडी रोनाल्डोले पाए मार्का लेजेण्ड अवार्ड

एजेन्सी, १४ साउन । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोलाई स्पेनिस खेल पत्रिका मार्काले रियल मड्रिडमा रहेर फुटबलमा पु¥याएको योगदानका लागि मार्का लेजेण्ड अवार्ड सोमबार प्रदान गरेको छ ।

अवार्ड ग्रहण गर्न स्पेन पुगेका रोनाल्डोले रियल मड्रिडमा बिताएको समयको सम्झना सधैँ भइरहने बताएका हुन् । आफूलाई म्यानचेस्टर युनाइटेडमा बिताएको भन्दा रियल मड्रिडमा बिताएको जीवनको सम्झना हुने गरेको रोनाल्डोको भनाई छ ।

अवार्ड वितरण समारोहमा रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज पनि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका

काठमाडौँ, ४ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको