काठमाडौँ, १३ साउन । पछिल्लो समय विवादीत बनेको सानोठिमी क्याम्पसमा क्याम्पस प्रमुख रामचन्द्र घिमिरेलाई क्याम्पस प्रवेशमा प्राध्यापकहरुले नै रोक लगाएपछि विवादीत प्राध्यापकलाई निमित्त दिएसँगै प्राध्यापकहरु निरन्तर रुपमा आन्दोलनमा होमिएका छन् ।
क्याम्पस प्रमुख घिमिरले क्याम्पसलाई लथालिङ्ग बनाएको, आर्थिक अनियमितता तथा चरम भ्रष्टाचार गरेको भन्दै तत्काल राजिनामा दिनुपर्ने माग गर्दै आएका छन् ।
विज्ञप्ती






