आकाश र अञ्जलीको फिचर्ड गीत रिलीज (भिडियो सहित)

काठमाडौँ, १२ साउन । निकेश खडकाले निर्देशन गरेको ‘मुटु किन’ बोलको गीत रिलीज भएको छ ।

गायिका तारा नुमिहाङ्ग राईको स्वर रहेको उक्त गीतको म्यूजिक भिडियोमा आकाश श्रेष्ठ र अञ्जली अधिकारीको अभिनय रहेको छ । पदम साधना कुलुङको शब्द, हरी लम्सालको सङ्गीत रहेको गीतलाई शम्भु राईले निर्माण गरेको हो ।

गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन भने विकास धमलाले सम्पादन गरेका हुन् ।

भिडियो

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । जुम्लामा चट्याङ लागेर हिमा गाउँपालिका–२ का १९ वर्षीय रवीन्द्र रावतको मृत्यु भएको छ । जिल्ला प्रहरी

काठमाडौँ, १८ असार । नवलपरासीको कावासोती नगरपालिका–८ स्थित खरकट्टा जंगल सडकखण्डमा अज्ञात सवारीसाधनको ठक्करबाट हुप्सेकोट गाउँपालिका–५ का २३ वर्षीय तिलबहादुर राना

काठमाडौँ, १८ असार । सप्तरीमा आत्महत्या दुरुत्साहन मुद्दामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–४ सिलहट प्रसाहीका

काठमाडौँ, १८ असार । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लील क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट